बाहिरी चक्रपथ निर्माणमा अवरोधै अवरोध

काठमाडौं । बाहिरी चक्रपथ निर्माण गर्न चीनले दशकअघि नै सहयोगको बचन दिएको थियो । तर सहरी विकासका इन्जिनियरहरुको ढिला सुस्तीले जग्गा अधिग्रहणमा समस्या आएपछि निर्माण सुरु भएन । त्यही रकम पहिलो रिंगरोडलाई सुधार गरिदिन आग्रह गरियो र चीनले यतिबेला पहिलो रिंगरोड विस्तार गरिरहेको छ । सहरी विकासले फेरि दोस्रो रिंग रोडको निर्माण अघि बढाउने निर्णयमा … Continue reading बाहिरी चक्रपथ निर्माणमा अवरोधै अवरोध